सुर्खेत । डोल्पाको काइके गाउँपालिकाले रसुवाको टिमुरेमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । काइके गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेस्थित भोटेकोशी नदीमा तिब्बतबाट आएको ठूलो बाढीका कारण भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गरिएको… Continue reading रसुवाको बाढीपीडितको खोज, उद्धार र राहतका लागि काइके गाउँपालिकाले १ लाख सहयोग गर्ने