काठमाडौं । भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङका १३ वटा जलविद्युत आयोजना प्रभावित भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार बाढीबाट सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी ती आयोजनाको कुल ७५४.४२ मेगावाट विद्युत उत्पादन क्षमतामा प्रभाव परेको छ । इप्पानले बुधबार जारी गरेको… Continue reading भोटेकोशी बाढीको चपेटामा १३ जलविद्युत आयोजना : ७५४ मेगावाट उत्पादन प्रभावित, पुनर्निर्माण र बीमा दाबी सहजीकरण गर्न इप्पानको आग्रह