रसुवाको बाढीमा १६ जनाको मृत्यु, ३६ घाइते : नुवाकोटमा मात्रै ९ जनाको ज्यान गयो

  • बुधबार १० भौ २०८३ १०:३१ AM
काठमाडौँ । तिब्बततर्फबाट रसुवाको त्रिशूली नदीमा आएको बाढीबाट १६ जनाको मृत्यु भएको छ । त्यस्तै ३६ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पौने चार बजे दिएको जानकारीमा उल्लेख छ । प्रदेश प्रहरीका अनुसार