सुनसरीको देवानगन्जमा बेवारिसे अवस्थामा भेटियो ४१३ किलो गाँजा

  • बुधबार १० भौ २०८३ १०:५० AM
धरान । बेवारिसे अवस्थामा ४१३ किलो ९८ ग्राम गाँजा फेला परेको छ । इलाका प्रहरी कार्यालय देवानगञ्जले देवानगञ्ज गाउँपालिका–१, मध्यहर्षाहीस्थित रामजानकी मन्दिर पछाडि रहेको गोठबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । गोठमा कसैले लागूऔषध गाँजा लुकाइछिपाइ