गोसाइँकुण्ड तीर्थयात्रामा हिँडेका ३२ जना सम्पर्कविहीन

  • बुधबार १० भौ २०८३ ०४:२४ PM
गुणबहादुर रोका सुलीकोट, (गोरखा) भदौ १० गते । गोरखाको पालुङटार नगरपालिका –५ र ४ ठाँटीपोखरीबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि छुटेको मिनीबस सम्पर्कविहीन भएको छ । बुधबार बिहान ५ बजे ठ...