सप्तरीको एकै परिवारका तीन दाजुभाइ सम्पर्कविहीन

  • बुधबार १० भौ २०८३ ०४:४५ PM
विनय कर्णकल्याणपुर (सप्तरी), भदौ १० गते । रसुवामा बुधबार बिहानै बाढी आउँदा सप्तरीको एकै परिवारका तीन दाजुभाइ सम्पर्कविहीन भएका छन् । जिल्लाको बोदेबरसाइन नगरपालिका वडा नम्बर ८ काचनट...