काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बाढी र पहिरोको महाविपद्को समयमा सबै राजनीतिक दलहरूलाई दलगत स्वार्थभन्दा माथि उठेर एकजुट हुन आह्वान गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले अहिले राजनीति गर्ने नभई मानवीय सेवामा समर्पित हुने समय भएको बताए । सभापति लामिछानेले राहत र उद्धार कार्यमा पोख्त तथा अनुभव