बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा तत्काल सञ्चार सम्पर्क पुनः स्थापित गर्न माग

  • बुधबार १० भौ २०८३ ११:१० AM
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा तत्काल सञ्चार सम्पर्क पुनः स्थापित गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले रसुवाको भोटेकोसीमा आएको बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतलाई प्राथमिकता दिन समेत सरकारको ध्यानाकर्षण गराए । उनले उद्धार