सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस् : रवि लामिछाने

  • बुधबार १० भौ २०८३ १०:५८ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्का बेला हुने ‘भीआईपी मुभमेन्ट’ले सुरक्षा निकायलाई थप चुनौती हुने भन्दै आफू र आफ्नो दलका सांसदका लागि विशेष सुरक्षा व्यवस्था नगर्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले अत्यावश्यक अवस्थाबाहेक आफू प्रभावित क्षेत्रमा नजाने र सरकारलाई प्रभावकारी रूपमा काम गर्न भूमिका खेल्ने बताए