भोटेकोशी बाढीमा ९ जनाको शव भेटियो, सुरक्षाकर्मीसहित धेरै सम्पर्कविहीन

  • बुधबार १० भौ २०८३ ११:०४ AM
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीमा परी हालसम्म ९ जनाको मृत्यु भएको छ । उनीहरूको शव फेला परे पनि पहिचान हुन बाँकी रहेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खनालले बाढीपछि प्रहरी चौकीमा कार्यरत २६ जना प्रहरी सम्पर्कविहीन रहेको बताए । त्यस्तै, सशस्त्र प्रहरीका ९ जना पनि सम्पर्कमा नरहेको उनले