रसुवा बाढीः रात पर्नुअघि अधिकतम उद्धारमा जोड, फसेकालाई धुवाँमार्फत सिग्नल दिन आग्रह
बुधबार १० भौ २०८३ १०:१७ AM
काठमाडौँ / भोटेकोशी नदी जलाधार क्षेत्र र रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा निकायको टोली परिचालन गरिएको छ । गृहमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर