विपद्मा दलको झण्डा होइन, देशको झण्डा बोकेर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

  • बुधबार १० भौ २०८३ १०:१९ AM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारलाई पूर्ण सहयोग