विपदमा सरकारको सम्पूर्ण स्रोतसाधन उद्धार र राहतमा लगाउन सांसद सिंहको आग्रह

  • बुधबार १० भौ २०८३ १०:२५ AM
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले विपद्को अवस्थामा सरकारका सम्पूर्ण स्रोतसाधन नागरिकको उद्धार, राहत र उपचारमा परिचालन गर्न आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले