बोरिङ र मोटर जडानकाे भुक्तानीमा भ्रष्टाचार, साढे ७ लाख घुससहित समातिए डिभिजन प्रमुखसहित दुई जना
बुधबार १० भौ २०८३ १०:४३ AM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुखसहित दुई जनाविरुद्ध मुद्दा दायर गरेकाे छ । बोरिङ तथा मोटर