‘नाडा अटो शो’ जारी रहँदा गाडी व्यवसायीलाई भयानक विपत्ति, ८०० गाडी बाढीले बगायो

  • बुधबार १० भौ २०८३ ११:०४ AM
काठमाडौँमा अटोमोबाइल्स व्यवसायको कुम्भ मेला ‘नाडा अटो शो २०२६’ जारी रहँदा व्यवसायीहरुलाई महाविपत्ति आइपरेको छ । चिनियाँ क्षेत्रमा हिमपहिरो खसेर नदी थुनिएको र त्यसरी थुनिएको नदी एक्कासी फुट्दा तल्लो क्षेत्रमा भिषण बाढी आउँदा व्यवसायीहरुले मगाएका सवारी साधनदेखि दैनिक उपभोग्य र विभिन्न सामग्रीहरु बगाएको छ । भोटेकोशीमा आएको बाढीका कारण करिब ८ सय वटा सवारी साधनसहित The post ‘नाडा अटो शो’ जारी रहँदा गाडी व्यवसायीलाई भयानक विपत्ति, ८०० गाडी बाढीले बगायो appeared first on Businesspana.