काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य, व्यापार समितिका सभापति तथा मोरङ व्यापार संघका निवर्तमान सभापति नविन रिजालले देशभरका उद्योगी–व्यवसायीलाई उद्धार तथा राहत अभियानमा