रसुवा बाढीमा घाइते १३ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामावलीसहित)

  • बुधबार १० भौ २०८३ ०९:५२ AM
काठमाडौं । रसुवामा आएको बाढीमा घाइते भएका १३ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । उद्धार गरेर काठमाडौं ल्याइएका घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार सुरु गरिएको छ । बाढी प्रभावित क्षेत्रबाट उनीहरूलाई हेलिकोप्टरमार्फत