भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले सयौं गाडीहरु बगायो, रसुवा भन्सार यार्डबाटै ३ सय गाडी बगाएको अनुमान

  • बुधबार १० भौ २०८३ ०८:३८ AM
रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट नेपाल भित्रिएर भन्सार यार्डमा रहेका र बाटोमा रहेका सयौं गाडीहरु समेत बगाएको अनुमान गरिएको छ। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाकाअनुसार भन्सारमा The post भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले सयौं गाडीहरु बगायो, रसुवा भन्सार यार्डबाटै ३ सय गाडी बगाएको अनुमान appeared first on Technology Khabar.