रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट पुगेको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

  • बुधबार १० भौ २०८३ ०९:४८ AM
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट पुगेको व्यापक क्षतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले दुःख व्यक्त गरेको छ। भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रमा जनजीवन, पूर्वाधार तथा The post रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट पुगेको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त appeared first on Technology Khabar.