रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँमा उद्धार कार्य जारी

  • बुधबार १० भौ २०८३ ०३:१७ PM
काठमाडौँ, भदौ १० गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित जिल्लामा खोज तथा उद्धार कार्यमा सहयोग गर्न...