खोज, उद्धार र राहतमा जुट्न सम्पूर्णमा रास्वपाको अपिल

  • बुधबार १० भौ २०८३ १०:१४ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कवीन्द्र बुर्लाकोटीले सरकार, राजनीतिक दल, सरकारी निकाय तथा विभिन्न संघसंस्थालाई एकजुट भएर खोज, उद्धार र राहतमा जुट्न अपिल गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले तिब्बततर्फबाट आएको बाढी प्रभावित नागरिकको खोज, उद्धार र राहतमा जुट्न सबै पक्षमा अपिल गरेका हुन् । उनले बाढीबाट रसुवा, नुवाकोट,