भोटेकोशी बाढीको असर शेयर बजारमा, नेप्से ३५ अंकले घट्यो

  • बुधबार १० भौ २०८३ ०९:५२ AM
काठमाडौं । नेपाली सेयर बजारमा बुधबार ठूलो गिरावट आएको छ । नेप्से परिसूचक ३५ दशमलव ९२ अंकले घटेर २ हजार ५ सय ५८ दशमलव ३५ विन्दुमा झरेको छ । बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीले जलविद्युत आयोजनामा ठूलो क्षति पुर्‍याएपछि त्यसको असर सेयर बजारमा पनि देखिएको हो । विशेषगरी बाढी प्रभावित जलविद्युत कम्पनीको सेयर मूल्यमा उच्च