काठमाडौं । बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते १३ जनाको उद्धार गरी काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही व्यक्तिहरुको ठेगाना खुले पनि धेरैको ठेगाना खुल्न बाँकी छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार नुवाकोटका ३ जनाको ठेगाना खुलेको छ तर अन्यको ठेगाना खुलेको छैन । नुवाकोट र कतिपय रसुवाका नागरिक