बाढी प्रभावितको उद्धारमा १४ हेलिकप्टर परिचालन, सेनाद्वारा २५ जनाको उद्धार
बुधबार १० भौ २०८३ ०९:२० AM
रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित २५ जनाको नेपाली सेनाले उद्धार गरेको छ । प्रभावित क्षेत्रमा खटिइएको सेनाको टोलीले रसुवाको टिमुरे र स्याफ्रु तथा नुवाकोटको