विपद् व्यवस्थापनका लागि अत्याधुनिक उपकरणमा लगानी गर्न हर्क साम्पाङको सुझाव

  • बुधबार १० भौ २०८३ ०९:३३ AM
श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले पछिल्लो प्राकृतिक विपद्बाट पाठ सिक्दै विपद् व्यवस्थापनका लागि आवश्यक अत्याधुनिक उपकरण तथा प्रविधिको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन्