भोटेकोशी बाढीपछि सरकारको निर्णय : उद्धारदेखि पुनर्निर्माणसम्म तत्काल काम अघि बढाउने

  • बुधबार १० भौ २०८३ ०९:४६ AM
सरकारले रसुवा जिल्लाको रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा गएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनाका लागि