बाढी आएपछि उद्धार गर्ने कि बाढी आउनुअघि नै ज्यान जोगाउने ?

  • बुधबार १० भौ २०८३ ०९:५७ AM
रसुवामा बुधबार आएको अचानकको भीषण बाढीले फेरि एउटा कठोर प्रश्न हाम्रो सामुन्ने ल्याइदिएको छ । हामी विपद् आएपछि उद्धार गर्न तयार छौँ कि विपद् आउनुअघि