त्रिशूली नदीमा रहेका १९ वटा पुलमा क्षति

  • बुधबार १० भौ २०८३ ०९:२१ AM
भोटेकोशी–त्रिशूलीमा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ। सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण हालसम्म त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ । बाढीले मलेखु फुर्केखोलाको पुल र केउरिनी-फोस्रेटार हुँदै सदरमुकाम धादिङबेसी जोड्ने पुल पनि बाढीले बगाएको छ। त्यस्तै, कम्तीमा ४० किलोमिटर सडकमा The post त्रिशूली नदीमा रहेका १९ वटा पुलमा क्षति appeared first on Businesspana.