बाढीको जोखिमले काठमाडौंबाट धादिङ, रसुवा र चितवन जाने गाडि बाटोमै रोकिए(तस्बिरहरु)

  • बुधबार १० भौ २०८३ ०९:१७ AM
काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधन रोकिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्भावित बाढी र सडक जोखिमलाई मध्यनजर गर्दै थानकोट–नागढुंगा र भीमढुंगा नाका हुँदै बाहिरिने सार्वजनिक तथा निजी सवारीसाधनलाई काठमाडौंमै रोकेको हो। ट्राफिक प्रहरीले यातायात व्यवसायीलाई पनि धादिङ, रसुवा र चितवनतर्फ… Continue reading बाढीको जोखिमले काठमाडौंबाट धादिङ, रसुवा र चितवन जाने गाडि बाटोमै रोकिए(तस्बिरहरु)