काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गहिरो दुःख व्यक्त गरेको छ। नाइमाका अनुसार बाढीबाट सडक तथा पुल, विद्युत् तथा सञ्चार पूर्वाधार, सवारीसाधन, बजार क्षेत्र, जलविद्युत् आयोजना, सरकारी तथा सुरक्षा निकायका संरचना र अन्य महत्वपूर्ण… Continue reading रसुवाको बाढीबाट व्यापक क्षति, उद्धार तथा राहतमा सहकार्य गर्न नाइमा तयार