काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायले नुवाकोटको त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस, त्रिशूली परीक्षा केन्द्रमा सञ्चालन हुने स्नातकोत्तर तहको व्यवसाय अध्ययनमा स्नातकोत्तर (एमबीएस) कार्यक्रमअन्तर्गतको परीक्षा स्थगित गरेको छ। व्यवस्थापन संकाय, डीनको कार्यालयले बुधबार जारी गरेको सूचनाअनुसार २०८३ भदौ ११ गते सञ्चालन हुने एमजीटी ५२२ : अन्तर्राष्ट्रिय व्यवसाय विषयको परीक्षा प्राकृतिक विपत्तिबाट सिर्जित प्रतिकूल परिस्थितिका कारण… Continue reading त्रिशूली बहुमुखी क्याम्पसको एमबीएस परीक्षा स्थगित