भोटेकोशी बाढीको वितण्डा : ७ जनाको मृत्यु, नुवाकोट–धादिङमा शव भेटिए
बुधबार १० भौ २०८३ ०८:१५ AM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर हालसम्म सातजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बाढीमा परेका सातजनाको शव हालसम्म फेला परेको हो। फेला परेका शवमध्ये नुवाकोटको नदी किनारबाट तीन जना र धादिङबाट चार जनाको शव बरामद