हेलिकोप्टरको ध्यान आकर्षण गराउन आगो बालेर धुवाँ निकाल्न सरकारको आग्रह

  • बुधबार १० भौ २०८३ ०९:०१ AM
काठमाडौँ । सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई सहज र प्रभावकारी बनाउन ड्रोन उडाउन अनुमति लिनु नपर्ने व्यवस्था गरेको छ । साथै, बाढीमा फसेका नागरिकले हेलिकोप्टरको ध्यान आकर्षण गराउन विभिन्न माध्यमबाट सङ्केत दिन सक्ने जनाएको