नाडा अटो शो २०२६ मा अवतार ०७ सार्वजनिक, सुरुवाती मूल्य २ करोड २० लाख

  • बुधबार १० भौ २०८३ ०८:५५ AM
सीजी एमएडब्लु इभोलुसन प्राइभेट लिमिटेडले नाडा अटो शो २०२६ को पहिलो दिन नेपालमा नयाँ अवतार ०७ औपचारिक रूपमा सार्वजनिक गरेको छ। कम्पनी ‘स्मार्ट एलिगेन्स, एफर्टलेस लक्जरी’ अर्थात् स्मार्ट सौन्दर्य र The post नाडा अटो शो २०२६ मा अवतार ०७ सार्वजनिक, सुरुवाती मूल्य २ करोड २० लाख appeared first on Technology Khabar.