भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन

  • बुधबार १० भौ २०८३ ०२:३२ PM
काठमाडौँ, भदौ १० गते । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आकस्मिकरुपमा आएको बाढीमा परी २६ जना प्रहरी सम्पर्कविहीन भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारा...