गण्डक ब्यारेजको ढोका खोल्नेबारे पर्ख र हेरको रणनीतिमा प्रशासन

  • बुधबार १० भौ २०८३ ०२:३४ PM
बोमलाल गिरीनवलपुर, भदौ १० गते । भोटेकोशी नदीमा अचानक आएको बाढीका कारण नारायणी नदीमा भारतले बाँधेको गण्डक ब्यारेजको ढोका खोल्ने नखोल्ने बारे पर्ख र हेरको रणनीति अपनाएएको छ।पानीको बह...