त्रिशूली किनारका बस्तीलाई सतर्क रहन गोरखा प्रशासनको आग्रह
बुधबार १० भौ २०८३ ०२:४८ PM
गुणबहादुर रोका सुलीकोट (गोरखा), भदौ १० गते । रसुवाको भोटेकोशी नदीमा आकस्मिक रूपमा ठुलो बाढी आएपछि गोरखाको त्रिशूली नदी आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्याल...