भोटेकोशी बाढी प्रभावित क्षेत्रलाई तीन महिनाका लागि ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय

  • बुधबार १० भौ २०८३ ०९:०७ AM
सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।