काठमाण्डु– राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिरकणले भोटेकोसी नदीमा बाढी आउने जोखिम अझै कायम रहेको बताएको छ । चीनतर्फको ताल पूर्ण रूपमा नखुलेको भन्दै भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेको प्राधिरकणले जनाएको हो । बुधबार दिउँसो १ः३५ बजे चिनियाँ अधिकारीहरूले पठाएको सूचनामा नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखुलेको जनाइएको