काठमाण्डु – भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोट जिल्लाका प्रमुख जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरण अनुसार बाढीका कारण सञ्चालनमा रहेका १० वटा र निर्माणाधीन ५ वटा गरी कुल १५ वटा जलविद्युत् तथा सौर्य ऊर्जा आयोजनाहरू प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार बाढी कारण सञ्चालनमा रहेका कुल ३५९