बाढीले रसुवा र नुवाकोटका १३ जलविद्युत आयोजनामा क्षति, ७४८ मेगावाट प्रभावित

  • बुधबार १० भौ २०८३ ०८:२९ AM
काठमाडौं । चीनमा भएको लगातारको वर्षापछि भोटेकोशी नदीमा आएको ठूलो बाढीले रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा ठूलो क्षति पुर्‍याएको छ । प्रारम्भिक विवरणअनुसार बाढीका कारण दुवै जिल्लाका १३ वटा जलविद्युत आयोजना प्रभावित भएका छन् । ती आयोजनाको कुल क्षमता ७४८।१२ मेगावाट रहेको छ । बाढीका कारण सञ्चालनमा रहेका ८ वटा आयोजनाबाट उत्पादन भइरहेको ३५४.१ मेगावाट