भोटेकोसी बाढी : रसुवा र धादिङमा सातजनाको शव फेला

  • बुधबार १० भौ २०८३ ०८:३९ AM
काठमाडौं । बुधबार भोटेकोसी नदीमा आएको भीषण बाढीपछि रसुवा र धादिङका नदी किनारमा सातजनाको शव फेला परेको छ । बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवामा चार र धादिङमा तीनजनाको शव फेला परेको हो । फेला परेका शवको पहिचान भने हुन सकेको छैन । बुधबार आएको भोटेकोसीको बाढीले रसुवा, नुवाकोटलगायत क्षेत्रमा ठूलो जनधनको