काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको तत्काल खोज तथा उद्धारमा जुट्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस सांसद अर्जुननरसिंह केसीले बाढीबाट रसुवासहित धादिङ, नुवाकोट र आसपासका क्षेत्रमा ठूलो क्षति भएको भन्दै सरकारको पहिलो प्राथमिकता उद्धार र राहत हुनुपर्ने बताए । उनका अनुसार