भोटेकोसीमा बाढीको बितण्डा : हालसम्म कति भयो क्षति ?

  • बुधबार १० भौ २०८३ ०८:५४ AM
रसुवा / भोटेकोशी नदीमा अकास्मात् आएको बाढीमा परी १२ जना घाइतेको जिल्ला अस्पताल, धुन्चेमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गम्भीर घाइते भएका