सरकारकाे ९ निर्णय: बाढी प्रभावित क्षेत्र विपद् सङ्कटग्रस्त घोषणा, मृतक परिवारलाई सहायता

  • बुधबार १० भौ २०८३ ०९:०३ AM
काठमाडौँ / सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितको