भोटेकोशी बाढीपछि तत्काल उद्धार र राहतमा जुट्न सांसद आचार्यको आग्रह

  • बुधबार १० भौ २०८३ ०९:०५ AM
नेपाली कांग्रेसका सांसद मोहन आचार्यले भोटेकोशी खोलामा आएको बाढीबाट रसुवागढीदेखि तलको तटीय क्षेत्रमा ठूलो क्षति भएको भन्दै सरकारलाई तत्काल उद्धार तथा राहतमा जुट्न आग्रह गरेका