विपद् व्यवस्थापनमा पूर्वतयारी कमजोर हुँदा समस्या भोग्नुपर्यो : सांसद कँडेल

  • बुधबार १० भौ २०८३ ०९:१३ AM
काठमाडौँ / नेकपा (एमाले) का सांसद पुष्पराज कँडेलले चीनको तिब्बतबाट रसुवा हुँदै नुवाकोट, धादिङ र चितवनसम्म पुगेको बाढीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै सरकारलाई तत्काल