काठमाडौं । तिब्बततर्फ नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेपछि भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागले चीनतर्फबाट दिउँसो १ः३० बजे प्राप्त सूचनाका आधारमा नदी थुनिएको स्थानमा ताल पूर्ण रूपमा नखुलेको जनाएको हो । ताल पूर्ण रूपमा नखुलेका कारण भोटेकोसी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा… Continue reading तिब्बतमा नदी थुनिएको ताल अझै नखुलेपछि भोटेकोसी–त्रिशूलीमा जोखिम उच्च, सर्तकता अपनाउन विभागको आग्रह