काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार, खोज तथा राहत कार्यलाई तीव्र पारिएको छ। हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत १२ जनाको उद्धार गरिएको छ। नेपाली सेनाका अनुसार स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनाको उद्धार गरिएको हो। प्रभावितको उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको छ। बाढीबाट घाइते… Continue reading भोटेकोशी बाढी : हालसम्म १२ जनाको उद्धार, वीर र ट्रमा सेन्टरमा १०० शय्या तयारी