काठमाडौं । सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढीबाट प्रभावित तीन जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्दै आवश्यक उद्धार, राहत तथा पुनःस्थापनाका काम अघि बढाउने निर्णय गरेको हो । बैठकले सबै मन्त्रीलाई आ–आफ्नो मन्त्रालयअन्तर्गत आवश्यक पर्ने काम पहिचान गरी फिल्डमै खटिन समते निर्देशनसमेत… Continue reading तीन महिनाका लागि सरकारले गर्यो रसुवा, नुवाकोट र धादिङलाई बाढी संकटग्रस्त क्षेत्र घोषणा